१०७  वर्षीय वृद्धले गरे मतदान

Ad
  • कालोपाटी सम्बाददाता

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक १०७  वर्षीय वृद्धले मतदान गरेका छन्  ।

मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको () मतदान केन्द्रबाट मतदान गरेको  मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए  ।

म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्