प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रचण्डले जनताको नाममा शपथ लिएका हुन् ।

सोमबार नै उपप्रधानमन्त्री  र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्