कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

congress
Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेस संसदीय दलको बैठक कार्य सम्पादन समितिको बैठक पछि मात्रै बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न कार्य सम्पादन समितिमा पनि छलफल गर्न लागेको हो ।

कांग्रेसको आग्रहमा ११ बस्ने भनिएको प्रतिनिधि सभाको बैठकसमेत १ बजेलाई सारिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्