प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । बुधबार साँझ ओली निवास बालकोटमा दुई नेताबीच छलफल भएको छ ।
प्रधानमन्त्रीले मंगलबार विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेको बुझिएको छ ।