आज सभामुखको निर्वाचन हुँदै, एमालेका देवराज र कांग्रेसकी ईश्वरीबीच प्रतिस्पर्धा

Ad
  • कालोपाटी सम्बाददाता

प्रतिनिधिसभाका सभामुख पदका लागि आज बिहीबार निर्वाचन हुँदैछ । निर्वाचनका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् ।

एमालेसंग ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत छ।  त्यस्तै कांग्रेसको पक्षमा  ८८ मत र  समाजवादीको पक्षमा १० मत छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्