बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्  ।

आत्मदाहको प्रयास गर्नुको कारण भने अहिलेसम्म  खुल्न सकेको छैन्।

जिसीको धौलागिरी अस्पतालमा उपचार भैराखेको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्