रामचन्द्र पौडेलले राष्ट्रपतिमा दिए उम्मेदवारी (फोटो फिचर )

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् ।  यस्तै  समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् । तस्बिरहरुमा हेर्नुहोस।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्