राष्ट्रपति निर्वाचन :हेर्नुहोस् तस्बिरहरुमा (फोटो फिचर )

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्  । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उनले  आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका छन्  । हेर्नुहोस् तस्बिरहरुमा : 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्