कर्णाली प्रदेशसभाको बैठक बस्दै

Ad
  • कालोपाटी सम्बाददाता

कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्