लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै

Ad
  • कालोपाटी सम्बाददाता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन्  ।

लोसपाकोतर्फबाट भण्डारी मन्त्री बन्ने निश्चित भएको सो पार्टीका एक नेताले राससलाई जानकारी दिए  । “नेता भण्डारी पार्टीकोतर्फबाट मन्त्री बन्ने निश्चित भएको छ, यो सर्वसम्मत निर्णय हो”, उनले  भने  ।

सत्तासाझेदार दलको भागबण्डामा लोसपालाई एक मन्त्रालय परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्  ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्