एसईई परीक्षा आजदेखि, सबैभन्दा धेरै परीक्षार्थी बागमतीमा

Ad
  • कालोपाटी सम्बाददाता

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट  सुरु भएको छ । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी छन् । परीक्षामा दुई हजार ३७ परीक्षा केन्द्र छन् भने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ ।

सबैभन्दा कम परिक्षार्थि कर्णालीमा ४१ हजार ३ सय २९ रहेको छ । कोसीमा ३ सय ७८, मधेसमा २ सय ७९, गण्डकीमा २ सय २३, लुम्बिनीमा ३ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २ सय ९ परीक्षा केन्द्र तय गरिएको छ । परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५५ छात्रा सहभागी हुँदैछन् ।परीक्षामा ५० जना दृष्टिविहीन पनि समावेस छन्।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्