प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने

Ad
  • कालोपाटी सम्बाददाता

प्रनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने तय भएको छ ।

पूर्वनिर्धारित तालिकाअनुसार आज बैठक बस्न नसकेपछि मङ्गलबार दिउँसो ३ बजेका लागि सारिएको हो । आज दिउँसो १ बजे बैठक बस्न नसकेपछि आजै दिउँसो ४ बजेका लागि सारिएको थियो । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले बैठक विशेष कारणले उक्त समयमा बस्न नसकेको बताए ।

तस्बिर : फाइल

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्