यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ७७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ १६ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ९२ पैसा रहेको छ ।

यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्