सोमबार स्थिर रह्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमै कारोबार भईरहेको छ । चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ३ हजार ३ सय १० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख २ हजार ७ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२४७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्