यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर..(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४५ रुपैयाँ ५५ पैसा र बिक्री दर १ सय ४६ रुपैयाँ २१ पैसा रहेको छ  । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ १८ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ९५ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्