यस्तो छ आइतबार विदेशी मुद्रको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ २१ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ४० पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ०५ पैसा रहेको छ  । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ९८ पैसा रहे को छ । त्यसैगरी आइतबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४३ पैसा र बिक्री दर ९८ रुपैयाँ ८७ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्