यस्तो छ आइतबार विदेशी मुद्रको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ २९ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ २९ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ९४ पैसा रहेको छ  । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ०९ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ८५ पैसा रहेको छ । आइतबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ७० पैसा र बिक्री दर ९९ रुपैयाँ १५ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्