यस्तो छ मंगलबार विदेशी मुद्रको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ३२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ २४ पैसा रहेको छ  । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ५७ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ३३ पैसा रहेको छ । मंगलबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८० पैसा र बिक्री दर ९९ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्