नेपाल सरकारद्धारा सार्वजनिक बिदासम्बन्धी सुचना प्रकाशित, २०८१ सालमा ३५ दिन बिदा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल सरकारले आगामी सालका लागि सार्वजनिक बिदासम्बन्धी सुचना प्रकाशित गरेको छ । सरकारले २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।

सरकारले आगामी २०८१ सालमा ३५ दिन बिदा दिने भएको छ । सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारणसमन्‍धी जानकारी राजपत्रमा प्रकाशित भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्