यस्तो छ मंगलबार विदेशी मुद्रको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ १३ पैसा रहेको छ । सोमबारको तुलनामा  मंगलबार अमेरिकी डलरको मुल्य स्थिर रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ८७ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ५१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ २५ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ०१ पैसा रहेको छ । मंगलबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३४ पैसा र बिक्री दर ९८ रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबारको तुलनामा  मंगलबार कतारी रियलको मुल्य स्थिर रहेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्