यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ९५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ मुल्य १४ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ७९ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यसैगरी आइतबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५० पैसा र बिक्री दर ९७ रुपैयाँ ९४ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्