प्रभु बैंकको मोबाईल बैंकिङ सेवा मर्मत सम्भार गर्नका लागि अवरुद्ध हुने…(सुचनासहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रभु बैंकको मोबाईल बैंकिङ सेवा अवरुद्ध हुने भएको छ । सो बैंकको मोबाईल बैंकिङ सेवा मर्मत सम्भार गर्नका लागि यही फागुन २९ गते केही समयका लागि अवरुद्ध हुने भएको हो ।

मंगलबार बिहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाइल बैंकिङ सेवा अस्थायी रुपमा मात्र सञ्चालन हुने प्रभु बैंकले जनाएको छ । बैंकले यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति क्षमासमेत मागेको छ । बाँकि बैंकले सार्वजनिक गरेको सुचनामा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्