नेपालको पर्यटकीय राजधानी पोखरा घोषणा !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भएको छ । फेवाताल छेउको बाराहीघाटमा आइतबार आयोजित समारोहमा प्रधानमन्त्री दाहालले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका हुन् ।

उनले घोषणा गर्नुअघि पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्