नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बस्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्ने भएका छन् । सो बैठक मंगलबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने भएका हुन् ।

कार्यसमितिको बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यलयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्