यस्तो छ बिहीबार विदेशी मूद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ १३ पैसा र बिक्री दर १ सय ४२ रुपैयाँ ७७ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६५  रुपैयाँ ४५ पैसा र बिक्री दर १ सय ६६ रुपैयाँ २० पैसा रहेको छ ।

बिहीबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १९ पैसा र बिक्री दर ९७ रुपैयाँ ५२ पैसा रहेको छ । आज  कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्