यस्तो छ बुधबार विदेशी मूद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९२ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ९५ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ५९ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ १४ पैसा कायम भएको छ ।

बुधबार कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्