यस्तो छ बिहीबार विदेशी मूद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९१ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ९६ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ०९ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

बिहीबार कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्