बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज ३५ अर्ब रुपैयाँ तान्न लागेको हो ।

बैंकका अनुसार आज मध्याह्न १२ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्