बुधबार घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १४ कम्पनीको १० करोड ७३ लाख ८ हजार १ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, बुधबार सबैभन्दा बढी कारोबार पोखरा फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १९ करो ५२ लाख १० हजार ६ सय ६५ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्