सोमबार १ हजार रुपैयाँले घट्यो सुनको मूल्य !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १ हजार रुपैयाँले घटेर १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्