आज देशभर विश्व वातावरण दिवस मनाइँदै…(फोटो-फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व वातावरण दिवस मनाइँदै छ ।

विश्व पर्यावरण प्रति विश्वकै स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । 

नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । यो पर्व मनाउने मुख्य उद्देश्य  भावी सन्ततिलाई प्रकृतिप्रेम सिकाउनु नै हो । देशका विभिन्न ठाउँमा वृक्षरोपण गरी विश्व वातावरण दिवस मनाइँदै छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्