बिहीबार १८ सय रुपैयाँले बढ्यो सुनको मूल्य !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८ सय रुपैयाँले बढेर १ लाख ४४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी तेजावी सुन १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १८ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्