मंगलबार सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।

सोमबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्