बुधबार सुनको मूल्य स्थिर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज पनि स्थिर रहेको हो ।

मंगलबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्