सोमबार १६.२९ अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब ९९ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा आज नेप्से परिसूचक १६.२९ अंकले घटेर २०५३.३८ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २३ कम्पनीको ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ। उक्त कम्पनीको १९ करोड १३ लाख २४ हजार ३ सय ९४ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्