सुनको मूल्य स्थिर हुँदा बुधबार चाँदीको मूल्य १५ रुपैयाँले घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सुनको मूल्य स्थिर रहेको छ।मगलबारको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख ४३ हजार ४ सय रुपैयाँमै कारोबार भईरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १८ सय ७० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्