१७.१८ अंकले घट्यो सोमबार नेप्से परिसूचक, ८ अर्ब ७३ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा आज नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ७३ करोड १४ लाखमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडको भएको छ । सो कम्पनीको ३७ करोड ८७ लाख २ हजार ५ सय ८९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्