बिहीबार तरकारी तथा फलफूलको मूल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ भएको पाइएको हो ।

आज नेपाली ठुलो गोलभेडा १०० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २५ रुपैयाँ, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ११० रुपैयाँ, भन्टा लाम्चो ९० रुपैयाँ, भन्टा डल्लो १००, तने बोडी १००, मकै बोडी १००, घिउ सिमी लोकल १४०, घिउ सिमी राजमा १३०, भटमासकोसा ११० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ९०, लौका ९०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला १००, झिगुनी ८०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ८०, भिण्डी ११०, स्कुस ८० रुपैयाँ, रायो साग १८० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ, हरियो प्याज १३०, कन्य च्याउ १५०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो १००, ब्रोकाउली १००, चुकन्दर ६०, रातो बन्दा ६०, जिरीको साग ३००, सेलेरी १८०,पार्सले ५००, पुदिना ५५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १००, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

बिहीबार हरियो लसुन १५०, हरियो धनियाँ ४५०, चाइनिज सुकेको लसुन २३०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १६० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २३०, अनार ३५०, आँप (मालदह) ११०, आँप (दसहरी) ११०, मौसम १६०, जुनार २६०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ७०, रुख कटहर ४०, नासपाती (लोकल) ८०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्