बुधबार ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ११ सय रुपैयाँले बढेर एक लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन ११ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्