सोमबार २०.४६ अङ्कले घट्यो नेप्से परिसूचक, १९ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । करोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २०.४६ अङ्कले घटेर २६६१.०९ बिन्दु्मा पुगेको हो ।

आज नेप्सेमा कूल ३ सय २५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा १९ अर्बमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । उक्त कम्पनीको ६१ करोड १२ लाख ८६ हजार ६ सय ८३ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्