सुनको मूल्य १८ सय रुपैयाँले बढ्दा बुधबार ४० रुपैयाँले बढ्यो चाँदीको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८ सय रुपैयाँले बढेर एक लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १७ सय ८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्