६४.२५ अङ्कले बढ्यो बुधबार नेप्से परिसूचक, २१ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार  सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । करोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ६४.२५ अङ्कले बढेर २७६०.९० बिन्दु्मा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ९१ करोडमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको ८४ करोड ४९ लाख ९४ हजार ३ सय १७ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्