कालो अंगुरको मूल्य ५० रुपैयाँले बढ्यो, आइतबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज कालो अंगुरको मूल्य ५० रुपैयाँले बढेको हो ।

आइतबार नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, सानो गोलभेडा (टनेल) १८ रुपैयाँ, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५५ रुपैयाँ, रातो आलु (मुडे) ५२ रुपैयाँ, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, बन्दा लोकल ७० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी १००, घिउ सिमी लोकल ६०, घिउ सिमी राजमा १४०, भटमासकोसा १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ४०, लौका ३०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, घिरौला ३०, झिगुनी ६०, फर्सी पाकेको ५५, हरियो फर्सी (डल्लो) ६०, भिण्डी ३०, पिंडालू ८०, स्कुस ६० रुपैयाँ, रायो साग १२० रुपैयाँ, हरियो प्याज १५०, कन्य च्याउ १७०, डल्ले च्याउ ३३०, राजा च्याउ २८०, सिताके च्याउ १०००, कुरिलो ३५०, न्युरो ८०, ब्रोकाउली १८०, चुकन्दर ६०, रातो बन्दा ८०, जिरीको साग ३००, सेलेरी २५०, पार्सले ६००, पुदिना ५००, गान्टे मुला ७०, इमली १४०, तामा १००, तोफु १४०, गुन्द्रुक २५०, अदुवा १९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी ११०, हरियो लसुन ११०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २३०, छ्यापी सुकेको १५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

आइतबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २२०, अनार ३५०, आँप (मालदह) १६०, आँप (दसहरी) १६०, अंगुर(कालो) ४५०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो २०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, लप्सी ६०, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्