बुधबार सेयर बजारमा हरियाली, १७ अर्ब ९५ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजारमा हरियाली देखिएको छ । कारेबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोडमाथिको सेयर कारोबार भएको छ ।

बुधबार पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख ६० हजार ४ सय ७३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्