पाउण्डको मूल्य घट्दा बुधबार रियालको मूल्य बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४७ रुपैयाँ ९८ पैसा र बिक्री दर १४८ रुपैयाँ ६४ पैसा रहेको छ । बुधबार बेलायती पाउण्डको खरिद दर १७५ रुपैयाँ ९६ पैसा र बिक्री दर १७६ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७८ पैसा र बिक्री दर ३६ रुपैयाँ ९४ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्