गणपति लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर, असोज १७ गते भित्र आवेदन दिन सकिने !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै शाखा प्रबन्धक (सुपरिवेक्षक कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायकका लागि केहि संख्यामा कर्मचारी मागेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले असोज १७ गते भित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।

आवेदकले एसईई तथा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । साथै, बैंक तथा वित्तीय संस्थामा अनुभव भएकालाई बढी प्राथमिकता दिइने कम्पनीले जनाउको छ । बाँकी सूचनामा हेर्नुहोस्ः

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्