रविको बचाउमा पोखरामा आज पनि प्रदर्शन…(फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति लामिछानेको बचाउमा पोखरामा चौथो दिन आज पनि प्रदर्शन गरेको छ ।

रास्वपाले लामिछाने पक्राउको विरोधमा पोखराको जीरो किलोमिटरदेखि अमरसिंह चोकसम्म प्रदर्शन गरेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेको लामिछानेलाई सोही राति पोखरा पुर्‍याइएको थियो । तस्बिर फोटो फिचरमा हेर्नुहोस्ः

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्