अध्यादेश ल्याउन खोजेको भन्ने हल्लामात्रै होः प्रधानमन्त्री ओली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्ने हल्लामात्रै भएको बताएका छन् । बुधबार बिहान सत्ता गठबन्धन दलको बैठकमा ओलीले दल विभाजन कानुन विहीनताको अवस्थामा राख्न नहुने पक्षमा भने आफू रहेको बताएका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दल पनि त्रासमा देखिएका थिए । नेपाली कांग्रसले नमान्दा दल विभाजनसम्बन्धी अध्यादेश टरेको चर्चा पनि भएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्