पाथिभरामा केबलकार बनाउने विषयमा झडप

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा झडप भएको छ । केबरकार बनाउन दिने र नदिने पक्षबीच शुक्रबार झडप भएको हो।

दुई पक्षबीच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले जानकार िदिए ।

स्थानीयका अनुसार, अहिले पनि त्यहाँ तनावको स्थिति छ । थप विवरण आउन बाँकी छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्