फेरि ११ सयले बढ्यो सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आज मंगलबार फेरि सुनको मूल्य ११ सयले बढेको छ । आज सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैँयामा कारोकार भइरहेको सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

। यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार पुगेको थियो । त्यसयता घट्दै गत आइतबार १ लाख ६० हजारसम्म झरेको थियो ।

चाँदीको भाउ पनि आज बढेको छ । अघिल्लो दिन प्रतितोला १९२० रुपैयाँ रहेको चाँदी यस दिन १९५५ रुपैयाँ पुगेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्